एकैपटक ३८ जना स्वास्थ्यकर्मीको करार म्याद सकिदा बेनी अस्पतालको सेवा प्रभावित

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । बेनी अस्पतालको विभिन्न पदमा कार्यरत स्वास्थ्यकर्मीहरुको करार म्याद सकिएर बाहिरिदा अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न सेवामा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो । ५० बेढ क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार … Continue reading एकैपटक ३८ जना स्वास्थ्यकर्मीको करार म्याद सकिदा बेनी अस्पतालको सेवा प्रभावित